१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २४ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २४ बिहीबार o६:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुविधामा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २४ बिहीबार o६:२६:oo

 तिजको अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंकले लकर सुविधामा छुट दिने भएको छ । बैंकले तिजको अवसरमा नेपाली महिलामा थप उत्साह थपियोस् भन्ने उद्देश्यले ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।  

यस सुविधाअन्तर्गत तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।