१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ७ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ७ बिहीबार १७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

माधव नेपालद्वारा शिव श्रेष्ठको संयोजकत्वमा एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ७ बिहीबार १७:५४:oo

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । आफूपक्षीय युवा संघ नेपालले भक्तपुरमा बिहीबार आयोजना गरेको कार्यक्रममा नेता नेपालले केन्द्रीय पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् । 

शिव श्रेष्ठको संयोजकत्वमा सार्वजनिक गरिएको पिपुल्स भोलेन्टियरको इन्चार्ज संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राई र सचिव मनोज खत्री तोकिएका छन् । 

यसअघि नेपालनिकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको थियो । एमाले अध्यक्ष केपी ओलीनिकट युवा संघले युथफोर्स ब्युँताएपछि नेपालनिकट युवा संघ र अनेरास्ववियुले युवा र विद्यार्थीको दस्ता बनाएको बताएका छन् ।
 

ad
ad
ad
ad