मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ६ आइतबार १९:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवानिवासमा विपक्षी गठबन्धनको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ६ आइतबार १९:१३:००

विपक्षी गठबन्धन रणनीतिक छलफलमा जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार साँझ विपक्षी गठबन्धनको बैठक बसेको छ । 

बैठकमा कांग्रेसबाट देउवासहित रामचन्द्र पौडेल, माओवादी केन्द्रका प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू छन् ।