१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १४ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ फाल्गुण १४ शुक्रबार ११:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ब्रेनमा समस्या देखिएपछि कांग्रेस केन्द्रीय सदस्य जोशी अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ फाल्गुण १४ शुक्रबार ११:o२:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा अचानक समस्या आएपछि जोशी गएराति नर्भिक अस्पतालमा भर्ना भएका हुन्। 

नेविसंघका नेता युपी लामिछानेका अनुसार जोशीको ब्रेनमा समस्या देखिएको छ। नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि  शल्यक्रिया गरिएको छ  ।

शल्यक्रिया सफल भएको उनले जानकारी दिए।  पूर्वउद्योमन्त्रीसमेत रहेका जोशीलाई थ्यालेमिक ह्‍यामरेज भएको हो ।