१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहामा पेस्तोलसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:५२:oo

सिराहाको कर्जन्हा नगरपालिका– २ बन्दीपुरबाट कटुवा पेस्तोलसहित बिहीबार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दीपुर बजारमा स.७प २५५३ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा एक थान कटुवा पेस्तोल र एकथान गोली, ६ थान लागुऔषध नाइट्रोभेट ट्याब्लेटसहित २२ वर्षीय डिम्पल यादवलाई  बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

डिम्पल यादवले दिएको बयानका आधारमा अर्का २२ वर्षीय प्रेमनाथ यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

ad
ad