मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १o:३८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाका विभिन्न रुटमा देखिएको सवारी चाप (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै उपत्यकाका सडकमा बिहीबार सवारीको चाप बढेकाे छ । सडकमा चारपांग्रे र दुईपाङ्ग्रे सवारीको चाप बाक्लै देखिएकाे छ । निजी तथा सार्वजनिक सवारीसाधन जोर–बिजोर प्रणालीबाट चलाउन पाइने व्ययवस्था गरिए पनि सवारी चाप अन्य समयकै जत्तिकाे बाक्लाे देखिन्थ्याे ।

तस्बिरमा हेर्नुहाेस् दरबारमार्ग, रत्नपार्क र सहिदगेटमा सवारी चापका दृष्य :