Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
२०७७ असार १८ बिहीबार १३:३२:००
मल्टिमिडिया

मुसहर बस्तीका बालबालिका :  हातमा मोबाइल, ओठमा खुसी  (फोटोफिचर) 

२०७७ असार १८ बिहीबार १३:३२:००

विराटनगर महानगरपालिका– १६ को मुसहरी बस्तीका बालबालिकाको आङ नांगै छ । पेट पनि राम्रोसँग भर्न पाए वा पाएनन् । साडीले बनाइएको झोलुंगाेमा बसेर एक बालिका मुस्कुराइरहेकी छिन् । उनको त्यो मुस्कानलाई साथ दिएको छ नोकिया मोबाइलले ।