Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ५ सोमबार
  • Monday, 21 September, 2020
२०७७ असार १५ सोमबार १५:५५:००
समाचार

लागुऔषधसहित एक पक्राउ

२०७७ असार १५ सोमबार १५:५५:००

प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई सिराहामा पक्राउ गरेको छ । 

भारतबाट लागुऔषध लिई साइकलमा आउँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोस्ट भगवानपुरले सप्तरीको खड्क नगरपालिका– ९ का १८ वर्षीय धीरेनकुमार रामलाई पक्राउ गरेको हो 

पक्राउ परेका रामसँग प्रतिबन्धित लागूऔषध नोफिन दुई सय ५८ एम्पुल, ल्याबोरेट दुई सय ५६ एम्पुल र फेनारगन दुई सय ५८ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

पक्राउ परेका रामलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।