Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १० शनिबार
  • Saturday, 26 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ७ आइतबार ०६:०१:००
अर्थ

डिसहोमको असार ४ गतेसम्मको विजेता घोषित 

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ७ आइतबार ०६:०१:००

डिसहोमले सञ्चालन गरेको ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ योजनाअन्तर्गत असार ४ गतेसम्मको फन्ड ट्रान्सफरमार्फत वार्षिक रिचार्ज गर्नेमध्येबाट दुईजना विजेता छानिएको छ । 

योजनाअनुसार प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले नगद प्राप्त गर्ने भाग्यशाली ग्राहक छनोट गरिएको हो । यस योजनामा जेठ ३० देखि असार ४ गतेसम्म फन्ड ट्रान्सफरमार्फत वार्षिक रिचार्ज गर्नेहरूबाट छनोट गरिएको कम्पनीले जनाएको छ । 

असार ५ गतेदेखि ११ गतेसम्म वार्षिक रिचार्ज गर्नेमध्येबाट असार १२ मा दुईजना भाग्यशाली विजेता छनोट गरिने कम्पनीले जनाएको छ ।