सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार १८ बिहीबार
  • Thursday, 02 July, 2020
आयशा शाक्य
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १६ सोमबार १७:००:००
खेलकुद

१३ औं सागमा नेपाललाई १३ स्वर्ण

नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १६ सोमबार १७:००:००

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दो पोम्सेतर्फ नेपालकी आयशा शाक्य र सन्जिवकुमार ओझाको जोडीले स्वर्ण पदक हात परेका छन् । २९ वर्ष माथिको उमेर समुहमा शाक्य र ओझाले कुल कुल ८.१६० अंक प्राप्त गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । 

त्यस्तै कराँतेतर्फ अनु अधिकारीले स्वर्ण पदक ल्याएकी छिन् । अधिकारीले ५० केजी तौल समूहको फाइनल खेलमा श्रीलङ्काली खेलाडीलाई ८.० ले पराजित गरेकी हुन्।

सोमबार भएको खेलमा नेपालले कराँतेमा सात, तेक्वान्दोमा पाँच र ट्रायथलनमा एक स्वर्ण पदक जितेको हो।

तस्बिर : अमुल थापा