संविधान दिवसको अवसरमा बुर्ज खलिफामा नेपालको झण्डा झिलमिलाइँदै

२०७६ असोज ३ शुक्रबार १७:०३:००

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झिलमिलाउने भएको छ । 

स्थानीय समयानुसार साँझ ९ः१० बजे बुर्ज खलिफामा पहिलो पटक झण्डा झिलमिलाउने यूएईस्थित नेपाली दुतावासले आफ्नो फेसबुकमार्फत जनाएको छ । 


 

सम्बन्धित समाचार