Skip This
विमानस्थलमा एक करोडको सुनसहित भारतीय नागरिक पक्राउ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार २२:१८:oo
Read Time : < 1 मिनेट
समाचार

विमानस्थलमा एक करोडको सुनसहित भारतीय नागरिक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार २२:१८:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड मूल्यबराबरको सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत आइतबार काठमाडौं आएका ४६ वर्षीय अल्लम सोकतलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीको साथबाट चार सय २२.५ ग्राम सुन बरामद भएको छ। अन्डरबेसभित्र प्लास्टिकले बेरी लुकाइछिपाइ तस्करी गर्न लागेको अवस्थामा उनलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। 
 

↑