Skip This
पछिल्लो बाढीपहिरोमा १५ जनाको मृत्यु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार

पछिल्लो बाढीपहिरोमा १५ जनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १७:३o:oo

असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपतमा परी हालसम्म १५ जनाको मृत्यु भएको छ। बाढी, पहिरोलगायतका विपतमा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेश प्रदेशमा १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। त्यस्तै, १५ भन्दा धेरै बेपत्ता छन्। 

बाढी, पहिरोलगायतका विपतमा परी ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। साथै, १ हजार २ सय ८४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।  
 

↑