मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १३ बुधबार
  • Thursday, 30 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १३ बुधबार १६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पर्साको एसपीमा पवन भट्टराईलाई खटाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १३ बुधबार १६:o५:oo

प्रहरी प्रधान कार्यालयले पर्साको एसपी सरुवा गरेको छ। हाल कार्यरत रहेका सुदीप पाठकलाई हटाएर पवनकुमार भट्टराईलाई खटाइको छ। भट्टराई जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत थिए। 

त्यस्तै, एसपी दानबहादुर थापालाई काठमाडौं परिसरमा खटाइएको छ। 

नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट घटनापछि एसपीको सरुवा भएको हो।