मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असोज ३ शुक्रबार १३:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १३:o८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। असोज ७ गते केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो ।

पार्टी प्रवक्ता मनीष झाले भने, ‘पहिलो ऐतिहासिक महाधिवेशन फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा सरकारले फागुन २१ गते आमनिर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय बैठकले लिन्छ।’

फागुन २१ गते निर्वाचनको मिति तोकिएकाले रास्वपाको महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि त्यसबारे बैठकले निर्णय लिन तयारी छ।