Skip This
नैकापमा भएको दुर्घटनामा एकको मृत्यु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५४:oo
Read Time : < 1 मिनेट
समाचार

नैकापमा भएको दुर्घटनामा एकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५४:oo

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ नैकापमा भएको दुर्घटनामा एकजनाको  मृत्यु भएको छ।

लु.१ क ४४२५ नम्बरको ट्यांकर र बा.प्र. ०२–०४५ प ४६४५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार धादिङ थाक्रे गाउँपालिका–२ सिमलेकटी बस्ने ५५ वर्षीय देव बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्युरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका स्कुटरचालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्यांकरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।