मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format २o:५२:oo
Read Time : < 1 मिनेट
समाचार

‘जेन-जी’को प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रहरीको दाहसंस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५२:oo

‘जेन-जी’को प्रदर्शनमा क्रममा मृत्यु भएका नेपाल प्रहरीका अमृत गुरुङको शनिबार दाहसंस्कार गरिएको छ। कास्कीको रूपा गाउँपालिका-५, राम्दीस्थित घर भएका गुरुङ महानगरीय प्रहरी परिसर कोटेश्वरमा कार्यरत रहेका थिए। 

प्रदर्शनका क्रममा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो। मृतक गुरुङको शनिबार रूपा- ५ स्थित रामादीमा दाहसंस्कार गरिएको हो। 

मृतका गुरुङका बाबुसँगै श्रीमती र २२ महिनाका एक छोरा रहेका छन्। ०७० सालमा प्रहरीमा भर्ना भएका ३१ वर्षका उनी ०५१ सालमा जन्मेका थिए।