जेन-जी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा शनिबार बौद्ध स्तूपामा दीप प्रज्जवलन गरिएको छ । स्वतन्त्र रूपमा भेला भएका मानिसहरूले मैनबत्ती बालेर श्रद्धञ्जली अर्पण गरेका हुन्। गत सोमबार र मंगलबार भएको आन्दोलनमा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।