पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै अन्तरिम सरकार प्रमुख नियुक्त गरी शपथ खुवाउने सहमति जुटेको छ।
कार्कीलाई आजै राति नाै बजे राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।