मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format २१:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनपिएलको ट्रफी आठ सहरमा लगिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format २१:३८:oo

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि हुने भएको छ ।

ट्रफी पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ । ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइनेछ ।दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।

छुटाउनुभयो की ?