प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने रिटमा सुनुवाइ जारी छ। न्यायधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासबाट सोही मुद्दाको सुनुवाइ भइरहेको हो।
यसअघि भदौ ६ गते सुनीलकुमार पोखरेलको इजलासले कारणदेखाऊ आदेश जारी गरेको थियो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।