मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ८ आइतबार
  • Sunday, 24 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ८ आइतबार १५:५८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १८ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ८ आइतबार १५:५८:oo

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ अंकले घटेको छ । नेप्से ०.६५ प्रतिशतले घटेर परिसूचक २७३९.९५ विन्दुमा पुगेको छ । 

नेप्से घट्दा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँबराबरको एक करोड ४० लाख नाै हजार ७०८ कित्ता सेयर कारोबार भएको छ । बजार बन्द हुँदा ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार १०५ पटक सेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक सबै समूह घटेको छ ।