मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टप एन्ड टी २० शृंखला : नेपाल पहिला फिल्डिङ गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

अस्ट्रेलियाको डार्बिनमा सुरु भएको टप एन्ड टी २० शृंखलाको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरविरुद्ध पहिला फिल्डिङ गरिरहेको छ । मरारा क्रिकेट ग्राउन्ड २ मा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका थिए ।

नेपालले पहिलोपटक टप एन्ड टी २० शृंखलामा सहभागिता जनाएको छ । यसैगरी, सन् २०२३ को पहिलो संस्करणमा च्याम्पियन बनेको नर्दन टेरिटोरीले गत वर्ष सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।