मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १९:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाबालिकालाई जबर्जस्ती करणी गर्ने युवक कारागार चलान

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १९:१३:oo

नाबालिकालाई ललाई फकाई जबर्जस्ती करणी गर्ने संखुवासभाका एक युवक कारागार चलान भएका छन्।

चैनपुर नगरपालिका–३ का ३१ वर्षीय रामबहादुर दाहाललाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला अदालत संखुवासभाको आदेशानुसार पुर्पक्षका लागि बुधबार जिल्ला कारागार खाँदबारी चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

उनका अनुसार नाबालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको उजुरीको आधारमा गत ३ साउनमा पक्राउ गरिएको थियो।