Skip This
साउनको अन्तिम सोमबार, पशुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

साउनको अन्तिम सोमबार, पशुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

साउन महिनाको अन्तिम सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्ने भक्तजनको भीड छ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बार भएकाले आज बिहान स्नान गरी शिवालयमा पूजा र दर्शन गरेमा मनोकामना पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भिड देखिन्छ। रातो र हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ।