मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा सचिवालय बैठक सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज दिउँसो ३ बजे देखि पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा बसेको छ। 

आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्लाको सभापतिको असामयिक निधनमा  दुःख व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठक सुरु भएकाे हाे। 

त्यसपश्चात् गत सप्ताह रुपन्देहीमा बसेको संसदीय दलबारे छलफल भयो। अहिले बाँकी एजेन्डामा छलफल हुँदै छ।