मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधिसभा बैठकको क्यालेन्डर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

प्रतिनिधिसभाको बैठक अब साउन मसान्तसम्म ६ दिन बस्ने भएको छ। सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था परामर्श समिति बैठकले साउन मसान्तसम्मको क्यालेन्डर तय गरेको हो।

कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सभामुखले कानुनमन्त्री अजय चौरसियाको सहभागितामा पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

क्यालेन्डरअनुसार साउन १९, २०, २१, २७, २८ र २९ गते बैठक बस्नेछ।