
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा २५ उपसचिवको सरुवा गरिएको छ। मन्त्रालयले शुक्रबार उपसचिवहरूको अन्तरमन्त्रालय सरुवा गरेको हो ।
कतिपयलाई विभिन्न निकायमा काज तथा कामकाजमा खटाइएको छ। विभिन्न पालिकामा मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ।