मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १५ बिहीबार १२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

महान्यायाधिवक्तालाई राखेर बालुवाटरमा कांग्रेस–एमालेको शीर्ष नेतृत्वबिच छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार १२:४५:oo

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रधानमन्त्रीनिवास बालुवाटरमा कांग्रेस र एमालेको शीर्ष नेतृत्वबिच भेटघाट भएको छ।

सो भेटघाटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का तथा गृहमन्त्री रमेश लेखक, एमालेबाट उपप्रधानमन्त्री विष्णु पौडेल र ओलीका सल्लाहकार विष्णु रिमाल छन्। छलफलमा महान्यायाधिवक्ता रमेश बडाललाई पनि राखिएको छ।