१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
Invalid date format १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चीनको सुजिङ ताल फुटेर भोटेकोशीमा बाढी आयो : प्रकाशशरण महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले चीनको सुजिङ ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले बाढीले भएको क्षतिबारे धारणा राख्दै यस्तो जानकारी गराएका हुन् । 

‘चीनको सल्लीभन्दा माथि सुजिङ ताल फुटेर यो भएको भन्ने कुरा चिनियाँतर्फको प्रारम्भिक जानकारी हाम्रो रसुवाको सिडिओले प्राप्त गरेको,’ सांसद महतले भने, ‘यो वर्षाको कारण नभई ताल फुटेर यो घटना भएको भन्ने आएको छ । धेरै ठुलो धनजनको क्षति भएको छ ।’ 

उनले भोटेकोशीको बाढीलाई सरकारले ‘वार्निङ साइन’ का रूपमा लिनुपर्ने पनि बताए ।