१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं ।
२o८२ असार २३ सोमबार २३:o२:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक, संविधान संशोधनका लागि कार्यदल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं ।
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार २३:o२:oo

सोमबार सकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बैठकले संविधान संशोधनदेखि भातृसंगठनसम्मका विषयमा निर्णय गरेको छ । 

संविधान संशोधनको विषयमा सार्थक निष्कर्षमा पुर्‍याउन एक कार्यदल गठन गर्ने निर्णय गरिएको छ । कार्यदलको संयोजक र सदस्यहरु भने तोकिएको छैन । 

त्यस्तै, बैठकले सरकारसँग तथा संसदीय मामिला सम्बन्धमा पनि विभिन्न निर्णय गरेको छ। 

यस्ता छन् बैठकका निर्णयहरू-