१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
अमुल थापा ललितपुर
२o८२ असार २४ मंगलबार १२:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

लगनखेलको लिच्छविकालीन सप्तपाताल पोखरी (तस्बिरहरू)

Read Time : < 1 मिनेट
अमुल थापा, ललितपुर
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार १२:o१:oo

ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ। नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरूप काम भइरहेको हो।

ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ। सर्वोच्च अदालतले नमुना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको हो ।

हेर्नुस् तस्बिरहरू :