१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १७ मंगलबार १२:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरी विधेयकमाथिको छलफल स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १२:१२:oo

निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधानमा चलखेल भएको विषयको विवादपछि आज बस्ने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। समितिको बैठकमा प्रहरी विधेयकमाथि नियमित छलफल अघि बढेको थियो। 

निजामती विधेयकमा भएको चलखेलबारे छानबिन नभएसम्म बैठक नबस्ने निर्णय भएको समितिका सभापति रामहरि खतिवडाले बताए। यसमा कर्मचारीको गल्ती रहेको उनको भनाइ छ । 

यस प्रकरणमा समितिका सभापति खतिवडामाथि समेत प्रतिपक्ष दलहरूले छानबिनको माग गरेका छन्। खतिवडाले भने कर्मचारीमाथि यसको दोष दिएका छन्। उनकै मिलेमतोमा उच्च प्रशासकको स्वार्थअनुसार मुख्यसचिव, सचिव र सहसचिवको हकमा कुलिङ पिरियड लागू नहुने शब्द थपिएको आरोप लागेको छ ।