१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १६ सोमबार २o:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओलीको इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीसँग भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार २o:३५:oo

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्। 

इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग  भेटवार्ता गरेका हुन्।  सोमबार छुट्टाछुट्टै भएका भेटमा विविध द्विपक्षीय विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।