
महाधिवेशनको माग गर्दै नेविसंघले नेपाली कांग्रेसको कार्यालयमा आन्दोलन गरेको छ। नाै वर्षदेखि महाधिवेशन गर्न नसकेपछि वर्तमान नेतृत्वको राजीनामा माग गर्दै नेविसंघले आन्दोलन गरेको हो।
पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन गराउनकै लागि दुजाङ शेर्पालाई ०७८ चैतमा अध्यक्ष नियुक्त गरेका थिए। तर, हालसम्म महाधिवेशन गराउन नसकेपछि विद्यार्थीले विरोध जनाएका हुन्।
हेर्नुस् तस्बिरहरू :