१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:३१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

धान दिवस : मुरी फलाउन मानो राेप्ने दिन [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:३१:oo

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दहीचिउरा खाएर मनाइएको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीचिउरा खान्छन्। दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गर्दछ।

असार १५ लाई नेपाली समाजमा दहीचिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीचिउरा खाई असार १५ मनाएका छन्।

२०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

हेर्नुस् भिडियो :