प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनेबित्तिकै दुई पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।