१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका मणिलाल विश्वकर्मा
२o८२ असार १३ शुक्रबार १२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्युु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मणिलाल विश्वकर्मा
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १२:५५:oo

सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका– २ पर्सा गाउँमा शुक्रबार बिहान ट्याक्टरको ठक्करबाट बालिकाको मृत्युु भएको छ ।

पर्सा गाउँदेखि उत्तर रहेको इँटाभट्टाबाट टुक्रा  इँटा बोकेर दक्षिण आउँदै गरेको ना.अ.त ७१६ अस्थायी नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय रवीन्द्र साहकी छोरी करिब १२ वर्षकी प्रिया साहको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीका अनुसार घटनालगत्तै प्रहरीले घटनास्थल मुचुल्का उठाएर शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ ।