रिङरोड दोस्रो खण्डअन्तर्गत निर्माणाधीन महाराजगन्ज–सुकेधारा सडकखण्डमा दायाँबायाँ लेनको बिचमा नालीको काम भइरहेको छ । यो खण्डमा केही दिनदेखि देखिने गरी काम भएको छ। लोडर लगाएर माटो पेल्ने र दायाँबायाँ लेनको बिचको नालीको काम पनि भएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।