१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ६ शुक्रबार १७:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धोबीखोला कपन क्षेत्रमा जलसतह सतर्कता तहनजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १७:५९:oo

काठमाडौं उपत्यकाको धोबीखोला कपन जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभागले उक्त क्षेत्रमा जलसतह सतर्कता तहनजिक पुगेको र बढ्दो क्रममा रहेको जनाएको छ। 

विभागले नदीतटीय क्षेत्रहरूमा रहनेहरू तथा नदीकिनारको सडकबाट यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।