
ललितपुरको ग्वार्काे चोकमा निर्माण गरिएको ओभरपासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा ओभरपासको उद्घाटन गरिएको हो।
प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपासको उद्घाटन गरेका हुन्। ओभरपास निर्माणसँगै सो क्षेत्रको सवारी व्यवस्थापन सहज हुने भएको छ ।