१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format २o:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेदरल्यान्ड्सले तेस्राे विकेट गुमायाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o२:oo

नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालले तेस्राे सफलता पाएको छ। ललित, दीपेन्द्र र रूपेश सिंहले एक-एक विकेट लिएका हुन्।

ललितनारायण राजवंशीले पहिलो ओभरमा एक रन मात्रै दिएर पहिलो विकेटका रूपमा ओपनर विक्रमजित सिंहलाई पेभेलियन पठाएका थिए।

चाैथाे ओभरमा बलिङका लागि आएका दीपेन्द्रसिंह ऐरीले ओभरको पहिलो बलमै विकेट लिए। रूपेशले पनि पाँचाैँ ओभरकाे पहिलाे बलमै एक विकेट लिए।