१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवीन्द्र मिश्र जिल्ला अदालतमा उपस्थित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३o:oo

गत चैत १५ गते भएकाे तीनकुने घटनाको मुद्दाका प्रतिवादी राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ।

सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा रिहा भएका मिश्र रिहा भएलगत्तै सम्पर्कविहीन हुँदै आएका थिए । मंगलबार न्यायाधीश तारादेवी महर्जनको ३३ नम्बर इजलासमा थुनछेक बहस हुनेछ  ।