2025-06-15-03-40-17.jpeg)
रास्वपा र राप्रपाको विरोधबिच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्।
विरोधबिच सभामुखले बैठक अघि बढाएपछि रास्वपा सांसदहरू वेलमै पुगेर नाराबाजी गरिरहेका छन्। भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाले सदन अवरोध गर्दै आएका छन्।
हेर्नुस् तस्बिरहरू :