१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २९ बिहीबार ११:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भेइकल एकेडेमी एन्ड रिसर्चमा कुमारी बैंकका ग्राहकलाई छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार ११:३३:oo

कुमारी बैंक लिमिटेड र भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरबिच एक सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गरिनेछ ।

यातायात व्यवस्था कार्यालय ठुलोभर्‍याङले सवारीचालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्चमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न क्षेत्रका व्यवसायीसँग समन्वयन गरी छुट तथा किस्ताबन्दीका सुविधा उपलब्ध गराउँदै आएको छ ।