१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
रासस काठमाडौं
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यातायात बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

आज सोमबार यातायात बन्द गराउँदै हिँड्ने १५ बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर यातायात बन्द गराउँदै हिँड्ने उनीहरूलाई नियन्त्रणमा लिइएको बताए। उपत्यकामा प्रहरीले दुई बस सञ्चालन गरी निःशुल्क बससेवा प्रदान गरिरहेको छ।

यस्तै, अन्य क्षेत्रमा अलपत्र परेका यात्रुलाई ‘स्कर्टिङ’ गरेर गन्तव्यतर्फ पठाउने कार्य जारी छ।