१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सिंहदरबारमा छलफल हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४३:oo

प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सिंहदरबारमा छलफल हुने भएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच ४ बजे छलफल हुन लागेको हो। 

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गरिरहेको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।