१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काठमाडौंका उद्योगलाई बाहिर सारिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

सरकारले काठमाडौं उपत्यकाका उद्योगलाई उपत्यकाबाहिर सार्ने घोषणा गरेको छ। यसका लागि प्रोत्साहनको नीति लिइने भएको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरेका हुन्। काठमाडौं उपत्यकामा रहेका उद्योग बाहिर सार्न उद्योगलाई निःशुल्क जग्गा लिजमा उपलब्ध गराउनेसमेत घोषणा गरिएको छ।