१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कृषि बिमाको प्रिमियममा अनुदान दिन दुई अर्ब २० करोड विनियोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४१:oo

आगामी आर्थिक वर्ष ०८२/८३ मा कृषि बाली तथा पशुधनको बिमा प्रिमियममा अनुदान दिन दुई अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले किसानलाई बाली तथा पशुधनको बिमा गर्न आकर्षित गर्ने उद्देश्यले प्रिमियममा अनुदान दिने नीति लिइएको बताए। सरकारले किसानलाई ८० प्रतिशतसम्म प्रिमियममा अनुदान दिँदै आएको छ।