१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मल खरिद गर्न २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान उपलब्ध गराइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३२:oo

आगामी आर्थिक वर्ष ०८२/८३ मा रासायनिक मल खरिद गर्न २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान उपलब्ध गराइने भएको छ।

आगामी आवमा ६ लाख टन रासायनिक मल खरिद गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।